Posted by: pire March 7, 2007
kothe patrakarita?
Login in to Rate this Post:     0       ?        
त्यो सब बेकारको कुरो हो, ब्रदर। बिहे गर्दैमा नेपाललाई भारतको एक क्षेत्र कसैले ठान्दा पनि ठान्दैन। संसारमा कति जनालाई नेपालको रानी कुन देशको हो भन्ने था'छ वा मतलब छ? महिन्द्रेले गर्दा बरु नेपालमा कोरा राष्ट्रबादको धारणा शुरु भएको हो र त्यसको दुख अहिलेसम्म भोग्दैछौं हामी। भारतले खान खोजे सबै जनता एक भएर मुकाबला गरिन्छ र गर्नु पर्छ। तर अहिले न भारतले हामीलाई खान खोज्याछ, न खान सक्छ, न यो सँग नेपाल जत्रो मुलुकको गुरिल्ला वार सँग लड्ने क्षमता नै छ, जम्मुकश्मिरमा त नसकेको। त्यसैले यि कोरा राष्ट्रबादि गफ छोडेर कसरी भारत सँग बढि फाइदा उठाउने, र कसरी बढि धनी बन्ने भन्ने तिर लाग्नु नै बेस छ।
Read Full Discussion Thread for this article