Posted by: MR_TRUTH March 7, 2007
kothe patrakarita?
Login in to Rate this Post:     0       ?        
हो हजुर महेद्रका आमा इंडियन नै थिए र त्यो चलन ब्यापक थियो .. कुरा त्यो होइन..कुरा आम नेपालिको पनि होइन... कुरा राजाको हो जस्लाइ भारतिय समंध को कारण नेपालको परिचय नै भारतको एउटा छेत्र नठानोस भन्नु नै उदेश्य थियो कि? आम नागरिकले बिहे गर्दैमा रास्ट्रियतामा खतरा कसरि पर्छ र? बिषय राष्ट्र प्रमुखको हो त्यतिबेलाको... हेर्नोस न त्यो सोनिया गांधि पनि प्रधानमंत्रि भै सक्थे.. किन उंको राषट्रियताको बाधा बनिरहेछ भारत जस्स्तो प्रजातंत्रिक देशमा...
Read Full Discussion Thread for this article