Posted by: pire March 7, 2007
kothe patrakarita?
Login in to Rate this Post:     0       ?        
खै ब्रदर, मेरो बुद्धि उस्तो हो, या तपाई बढि जान्ने भा'हो, महिन्द्रेको त आफ्नै आमा नै इण्डियन हो, उ किन तेस्तो भारत बिरोधि हुनुपर्थ्यो र? फेरि हाम्लाई भारत बिरोधि भएरै के लछार्छ र? हाम्लाई त सकेसम्म सबै देश सँग संबन्ध राम्रो बनाएर देशलाई समृद्ध बनाउने नेता चाहिने हो।८८ सालको नाकाबन्दिमा के राजाले दुख पा'थे र, पाउने त हामी हो नि। हामी कसै भन्दा कम राष्ट्रबादि छैनौँ, तर कस्लाई बिहे गर्दैमा राष्ट्रबादि हुइने भन्नि पनि मान्दिनौँ। इण्डियनलाइ बिहे गर्दै मा अराष्ट्रबादि हुने भए तेत्रा नेपालीले सधै इण्डियन बिहे गर्छन, के ति अराष्ट्रबादि त?
Read Full Discussion Thread for this article