Posted by: Rahuldai March 6, 2007
I LOVE THE KING, I LOVE HM KING GYANENDRA BIR BIKRAM SHAH DEV
Login in to Rate this Post:     0       ?        
कहाँ बिर्सनु पिरे ब्रो? ज्ञाने र तिनका सन्तान को अत्याचार । १० करोड खर्च गरेर अष्टृयामा गैंडा बेच्न गएको पनि याद छ । भक्तपुरमा क्रेन लिएर शालिक उखेल्न गएको नि याद छ । हानेल कोनेको को १० करोड खाएर मेलम्ची तुहाउने कार्य गरेको नि याद छ । नेता चोर, गिरिजा माकुने, प्रचण्डे आदी नालयक भयो भन्दैमा, लोकतन्त्र लाई गाली र राजाको कुकर्मलाई ताली दिन् पाइन्छ र भने, बुझ्दै न बुझी गाली गर्छन् ब्रो, नेपाल् मा बस्या भएपो थाह हुन्छ, अमेरिका बसेर भुकेर के थाह हुन्छ, मण्डलेका सन्तानहरुलाइ।
Read Full Discussion Thread for this article