Posted by: Rahuldai March 6, 2007
Login in to Rate this Post:
0
?
तारेमाम है, मन्तयक ला?
ढिलो भए नि हाजिर । टायम मा कहिले पो स्कूल अनि अफिस् पुगेछ र, चौतारी पनि त्यस्ताइ भो । जिन्दगीको घडी जस्तो, सधैं सुस्त सुस्त बेइमानीका चाल हरु ।