Posted by: pire March 5, 2007
Free Chitwan
Login in to Rate this Post:     0       ?        
न्युट्रल ब्रदर, क्या दनादन दिनु भो, मानें। मैले नि त्यहि भन्न खोजेको हो।अँग्रेजी नआएर मात्र लेखेको कुरो कता पुग्यो कता। चितवनलाई मधेस भन्नु ब्यर्थ हो। म त भन्छु, चितुन, तनहु र धादिङ मिलाएर एउटा राज्य बनाऔँ, भारत र चिन दुबै तिर सिमा जोडिएको। न अरुहरु आफैआफै मा मारकाट गरेर मरे रे भन्ने सुन्नु पर्छ, न चितवनेलाई कसैको सहायता चाहिन्छ। चितवन साँचो अर्थमा असल नेपाल हो, हाम्रो पुर्खाको सपना। बिकसीत, सहिष्णु, सुन्दर, संपन्न, शिक्षित। मधेसी वा जनजाती सबैलाई आउन मुन भए वेलकम, तर कुनै कोटा, रिजर्भेसन आदि बुलसिट हुनेछैन चितुनमा (अलि अलि चेपाङलाई प्रोब्याब्लि)।
Read Full Discussion Thread for this article