Posted by: Hi_nanu March 5, 2007
अनुसासन हिन ब्याबहार
Login in to Rate this Post:     0       ?        
जे भैरहेको छ त्यो अनुशासनहिन काम भएको छ।यदि त्यो मान्छेले गलत गरेको छ भने,देशको कानून अनुसार कार्वाहि गर्नु पर्‍यो।होइन भने भिडतन्त्रलाइ बडावा दिएर लोकतन्त्र को खिल्लि उडाउनु भएन।प्रहरिको उपस्थितिमा त्यसो गरिन्छ भने तेहाँ कानूनि राज छ भनेर कसरि मान्न सकिन्छ?हामिले खोजेको लोकतन्त्र त यस्तो हो जस्तो मलाइ लाग्दैन।यस्ता गतिविधिले जनतामा झन निरासा बड्ने निस्चित छ। यो जङ्गलि कामलाइ कुनै पनि कोणबाट सभ्य नागरिकले सहि हो भनेर भन्न सक्दैन।आफ्नो बिचार सङ्ग सहमत नहुनेलाइ पनि विचारको लडाइँ लड्न अवसर प्रदान गर्नु नै लोकतन्त्र हो। केहि होला कि अव त भनेको देशमा झन भद्रगोल पो होला जस्तो छ।
Read Full Discussion Thread for this article