Posted by: panditji March 5, 2007
अनुसासन हिन ब्याबहार
Login in to Rate this Post:     0       ?        
झ्वाट्ट हेर्दा मलाई पनि अनुशन हिन जस्तो लाग्यो तर विदेशमा बसेर त्यहाँको भोगाइ को अनुभव बिना प्वाक्क बोल्नु त्यहाँका मान्छे प्रती अन्याय हुन जान्छ जस्तो पो लाग्यो । अचनो को पिर खुकुरी ले क जानोस्
Read Full Discussion Thread for this article