Posted by: Rahuldai March 5, 2007
for u
Login in to Rate this Post:     0       ?        
अन्तिम प्रेम जी, चरेश खानु तर हरेश न खानु भन्छन क्या रे । माया म कहिले काहीं धोका हुन्छ, अकल्पनिय घट्ना घटिन्छ। न चाहंदा न चाहंदै बिछोड् हुन्छ्। यहि त माया हो। यसरि मुटु न जले, माया को अर्थ निकै सस्तो हुने हुन्छ। यस्को अर्थ दुख बेदना तपाईको भागमा परोस् भनेको होइन। यो माया भन्दा अब आउने माया अझ निश्चल हुने हुन्छ, बाटो हेरेर बसेको छ। उठ्नुस्, त्यो माया को प्राप्तिको लागि चोखो हात बढाउनुस्। अस्तु।
Read Full Discussion Thread for this article