Posted by: shirish March 4, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
उन्का सम्झनाका थलीमा धराप चिताएं ! मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं ! निक्कै नजीकै साथ बितायौ यो बरफ कुद्दै हेलमेल बढ्यो र अंगालोको ताप चिताएं ! फैलिन सकिने सम्भाबना देखें मिलनमा घाम भन्दा पारी धरातलको नाप चिताएं !
Read Full Discussion Thread for this article