Posted by: Rahuldai March 4, 2007
Alabama accident nepali student
Login in to Rate this Post:     0       ?        
जता ततै बिनाश को खबर । उता नेपाल मा नि २-३ ठाउँमा गाडी झिरिप्, यता, अमृका पनि नेपाली चढेकै गाडी झिरिप । खै पशुपतिनाथ ले कल्याण गरेको ? ज्ञात अज्ञात नेपाली भाई बहिनी हरु को सीघ्र स्वास्थ लाभ को कामना गर्दछु । अस्तु!
Read Full Discussion Thread for this article