Posted by: pire March 4, 2007
Nepali Guy Arrested In Florida
Login in to Rate this Post:     0       ?        
अब त नेपालमा बच्चाहरुलाई पनि 'सो जा, बेटे, सो जा, नहि तो बिष्टजि आयेगा' भन्नु पर्ने भो। सिरियसलि, मित्रहरु, तपाईहरु जसले बिष्टजिको डिफेण्ड गर्नु भा'छ, के वहाँ तपाईहरुको घर आएर तपाईको दशबर्षको एक्लि छोरि सँग खेल्न थाल्नु भो भने तपाई 'बिष्टजि तपाई बस्दै गर्नुस, म एकछिन बजार गएर आउछु' भनेर जान आँट गर्न सक्नु हुन्छ? म त मेरो घर आएर बच्चा सँग खेल्न थाल्यो भने त बिष्टजिलाई तुरुन्त आउट भनिहाल्छु। character is very important thing, and I don't like those with loose character.
Read Full Discussion Thread for this article