Posted by: Yahoooooo March 4, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
चौतारी खोज्दा खोज्दा नदेखेर, हैन के भा'को यो ? त्यतिसाह्रो बाक्लो तुँवालो लाग्या त हैन के रे, तै पनि फेला परेन । सपैलाइ त्यस्तै भा'को हो कि, खै कोइ नि रैन छन यता त ।
हन, चौपारीका सबलाई माउवादी भुनेर केन्टोन्मेन्टाँ थुन्न लगे कि के हो?
धन्नै चौतारीले नेटो काट्या ।।।।।।।। यसो धकेल्न पर्यो ।