Posted by: pire March 3, 2007
Nepali Guy Arrested In Florida
Login in to Rate this Post:     0       ?        
सरकारी काम गर्नेले भन्दा दोकान चलाउनेले बढि कमाउनु स्वाभाविक हैन र। अनि ठुलाठुला अफिसर पनि बित्थै आएछु भनेर थकथक गर्‍या पनि टन्नै देख्याछु। इन् फ्याक्ट, मलाई भेट्ने बित्तिकै 'नेपालाँ यत्ति मान्छे मेरो अन्डराँ काम गर्थे' भनेर गनगन गर्ने तिनै हुन्छन यहाँ। नेपलाँ सार्‍है पैसा भैसक्यो भन्ने सुन्नुभा'छैन? ह्याँ'ट नेपाल जाँदा हाम्ले भन्दा हाम्रा साथीहरुले ह्वासह्वास खर्च गर्छन, ब्रो।
Read Full Discussion Thread for this article