Posted by: pire March 3, 2007
Nepali Guy Arrested In Florida
Login in to Rate this Post:     0       ?        
कुलकान्छो, अमेरिका रिटर्न्ड भनेको भरमा केटि पाउने दिन गए अब काठमाण्डुमा। उतै राम्रा केटाहरु छन, उतै पढेलेखेका केटाहरु छन, उतै राम्रो कमाउने हरु छन। अमेरिका त झारेझुरे सबै आउन थाले, थाहा छैन? हजारौ हजार त डिवि परेर आउछन बर्षमा, अनि सटुडेन्ट कति कति। अमेरिकामा घुडा धसेर कमाउने पैसाको दुइगुना असनमा घुँडा धस्नेले कमाउँछन। अझ त्यहाँका पढेलेखेकालाई त दश थरि एनजिओ, टिवि, रेडियो, अखबार, इस्कुल, क्याम्पस सबैमा चानस छ। तेसैले बिष्ट काजीको त्यसमा पनि त्यस्तो सार्‍हो भविष्य देख्दिन, है। आजकल त यस्सो गूगल सर्च गरे रामकहानि थाहा हुने दिन भैसक्यो,के कुरो लुक्ला र खै।
Read Full Discussion Thread for this article