Posted by: pire March 2, 2007
Nepali Guy Arrested In Florida
Login in to Rate this Post:     0       ?        
ट्रोट्स्कीले एक ताका भन्थे : Everybody has the right to be stupid, but comrade McDonald abuses that privilege, तेस्तै हो यि बिष्टकाजी पनि जानी जानी हिरो भएर गा'का हुन।cognitive dissonance भन्ने सिद्धान्त अनुसार मान्छेहरु मलाई केहि हुदैन, नियमले मलाई पक्रदैन भनेर सोच्छन, अनि फस्दा 'म मात्रै हो र?' भन्छन, 'गर्ने कति थिए, म मात्रै फसें' भन्छन रे भन्थे। हाम्रा बिष्टकाजीका साथीहरुमा त्यहि भा'त हैन?
Read Full Discussion Thread for this article