Posted by: Amazing March 2, 2007
Login in to Rate this Post:
0
?
bahunketo बुरोको काम बाट अति प्रभावित भयर मौसुफ को तर्फदेखि मुरि मुरि धन्यवाद ज्ञापन गरिबक्सेका छौ साथै बांकि गितहरु कहिले upload गरिबक्सिन्छ भनि ढुकेर बसि बक्सेका छौ
Remaining songs......
______________
धेरै पल्ट जीवनमा यस्तो मोड आयो--- From beauty diva PREETY KAUR
हरपल त्यो तिम्रो मुस्कान ले सताउछ-- One of the coolest songs from ASTHA BAND
कलकत्ते काइयो केश मेरो बांगियो, टेबलमा एना छ-- Fantastic remix of HIP HOP and melody by
AVINAHS GHISING