Posted by: pire March 2, 2007
Nepali Guy Arrested In Florida
Login in to Rate this Post:     0       ?        
हरे राम राम राम यि बिष्टकाजीले के गरेका होलान, सुन्दै लाजलाग्ने काम। तर त्यो भन्दा बढि वहाँलाई डिफेण्ड गर्ने का तर्क देख्दा हाँसो लाग्यो। 'बाल दुराचारि भाको भे किन घण्टौं लगाएर जान्थ्यो? उसका छेउमै हुदाँहुन नि बच्चा' रे? ए बाबा, त्यो तर्क त हरेक चोरले गर्न सक्छ, चोर्नै मन भा'भे म किन यत्ति परको घर फोर्न जाँदो हुँ? मेरै नेइबरहुडमा के कम छन र घर? भने भएन? ट्र्याप त ट्र्याप हो नि। तर आफु जानी जानी ट्र्यापम फस्न हुन्छ? अनि कति पिडित नि? चार चार घण्टा ड्राइभ गरेर त्यहाँ जाने हो? तर नेपालीलाई बच्चा नहेर भन्ने चाहिँ अमेरिकनले विसा दिने बेला सिकाउन पर्ने भो। नत्र सबभन्दा धेरै नेपाली जेल पर्ने कारणै यो होला जस्तो छ ।
Read Full Discussion Thread for this article