Posted by: Hi_nanu March 2, 2007
Free Chitwan
Login in to Rate this Post:     0       ?        
पिरे दाइ तेस्तो भागवन्डा लाउने दिन आउँदैन।अनि चितवनमा जग्गा किन्ने अनि मेरो तनहु मात्रै भन्ने भएन नि दाइ।तनहुका मान्छेकै होला चितवनमा २५% जति जग्गा।अब भागवन्डाकै कुरो आयो भने त चितवन र तनहु एउटै स्टेट होला नि त,कसो पिरे दाइ।जग्गा दाइको चितवनमा कहा पर्‍यो कुन्नि?
Read Full Discussion Thread for this article