Posted by: pire March 2, 2007
Free Chitwan
Login in to Rate this Post:     0       ?        
free chitwan state, hi_nanu. मधेस र चितवनमा धेरै फरक त छ नि। भोलि मधेसको एक भाग बनए, अनि सबै जागिर हरुमा दुइ तिहाई मधेसि राख्ने नियम बनाए भने फेरि चितवनमा बिद्रोह शुरु हुन्छ, फेरि अशान्ति। त्यो भन्दा त आजै यदि चितवनका जनताले चाहन्छन भने फ्री स्टेट दिनु राम्रो हैन र? एक्लै त चितवन भब्य धनि हुने होला!! पिरेदाई फ्रम तनहुँ
Read Full Discussion Thread for this article