Posted by: Nepe March 1, 2007
SAJHA FM
Login in to Rate this Post:     0       ?        
गोपाल योञ्जन र मीरा राणाको सदाबहार युगल गीत "मेरो पाउमा आज" - http://www.4shared.com/file/11538749/f10121f6/GopalYonjanMeeraRana_Mero_Paauma_Aaja.html मेरो पाउमा आज कोही पाउजु बाँध मेरो मायाले मलाई बोलायो आँखाभरि मधुपर्क बोकेकी केशभरि मधुमास लाली लजाउने ओंठमा उसको बेलीचमेली सुवास सपनाभरि तिमी आउ..??..विपनाभरि तिमी आउ मेरो हृदयको देव बनेर अर्को जनम तिमी आउ _______
Read Full Discussion Thread for this article