Posted by: journey March 1, 2007
Sajha FM: Song Request Form
Login in to Rate this Post:     0       ?        
आभारी छु बहुन केटो अनि गुरुदेव प्रति, अझ आभारी हुने थिएँ यदि यी गीतहरु पोस्ट गरिदिनु भए । तिम्रो जस्तो मुटु मेरो पनि - नारायण गोपाल यो साँझ यो रात तिमी बिना लाग्दैन मात - सुनिल bardewa ( i couldn't write bardewa in nepali) :-D धन्यवाद ।
Read Full Discussion Thread for this article