Posted by: Dag February 28, 2007
कथा: एक साँझको अनुभूति
Login in to Rate this Post:     0       ?        
त्रेगोर भाई कथा गजब छ । तिम्रो नेपालि भाषा को प्रस्फुटन् देखेर म निकै नै प्रबाभित् भय। नया नया स्थान् का रोचक् रोचक् अनुभब् हरु समेटेर अरु पनि लेख् हरु पस्कदै गर्नु। लौ त।
Read Full Discussion Thread for this article