Posted by: chinde February 27, 2007
कथा: एक साँझको अनुभूति
Login in to Rate this Post:     0       ?        
गुमाउनु त अवस्यंभावी थियो नै । मलाई लाग्छ, जुन औधी प्यारो हुन्छ, त्यस चिजलाई पाउन सम्भावना निकै कम हुन्छ। मेरो उससँगको प्रतिक्रिया हेराइको हेराइमै सिमित भयो । तैपनि,उसलाई झिसमिसेमा टाढासम्म हेरिरहें, जबसम्म ऊ क्षितिजमा गएर बिलाइन ।
Read Full Discussion Thread for this article