Posted by: Hi_nanu February 27, 2007
Confusion
Login in to Rate this Post:     0       ?        
मलाइ पनि मेरो माटो धुलोको याद आयो र टांसिदिए फेरि। कुन मोडमा आयो जिन्दगि केहि थाहै भएन हरियो डलरको मोहले कहा पुर्याउला खै पत्तै भएन गाउँको त्यो धुलो हो कि जिन्दगि,परदेशको रमझम हो जिन्दगि खै थाहै भएन हरियो पातको यात्रा सहि हो कि,मेरै देशको धुलो खै थाहै भएन खै थाहै भएन
Read Full Discussion Thread for this article