Posted by: chakku February 26, 2007
म पनि नयाँ राजावादि
Login in to Rate this Post:     0       ?        
हैन यी साझाका विद्वानहरुलाई के भएको हो हँ? 'सौताको रीसले पोईको काखमा मु्त्ने' भने झैँ गिरिजाको रीसले नेपे झण्डै झण्डै माओबादी हुन थालिसके। त्यहाँबाट विश्वन्तरको पालो आयो। कुन चाहिँले पशुपति जाँदा ज्ञानेन्द्रलाई ढुंगा हाने भनेर मर्माहत भएर उनी नयाँ राजाबादी रे। अब पिरे चाहिँ त्यो उपेन्द्र यादबको रीसले राजा आऊ देश बचाउ रे। बुझी नसक्नु छ लौ!
Read Full Discussion Thread for this article