Posted by: silverparrot1 February 26, 2007
if your girlfriend had sex with next guy
Login in to Rate this Post:     0       ?        
ओह कोम्मोन्, एस्तो युग म आएर पनि एस्तो वाहियात कुरा गर्ने ? एउटा कुरा भनु ? यदि त्यस्तो केही थ्यो भने पनि , आजको मिती मा तिमी उस्को बोएफ्रेन हौ । यो गलत हुन सक्छ कि उस्ले आफ्नो पहिलाको कुरा एदी सत्ते हो भने पनि, लुकौन खोजिन । तर हजुर, यो पनि त साचो हुन सक्छ कि आदको दिन मा उ तिमीलाई एकदम माया गर्छिन होला, तेसैले तिमीलाई गुमाउन पर्ने डर ले झुठ्को स हारा लिन वाध्य भैन कि ? ? यो पनि त बुझ्ने प्रयास गर्नु पर्‍यो नि हैन र ? ? यदि तिमी आफुलाई साचै नै उस्को साथी मान्छौ भने, अन्तमा, कसैलाई औंलाउनु अघी पहिला आफ्नो अचारण लाइ एक पट्क नियाल्नु , आफ्नु भुत्, बर्तमान अनि भविष्य मा कुनै गल्ती देख्दैनौ भने, अनि अरुलाई औंला उठाउँनु ।
Read Full Discussion Thread for this article