Posted by: Amazing February 26, 2007
Login in to Rate this Post:
0
?
मिर्मिरेको घाम
-----------------------
This SPECIAL SONG is by राजु परियार and लक्ष्मि नेउपाने TWO ROCK STARS OF NEPALI LOK GEET and my personal fav tooo.
केटा
टिप्छु फुल डर छैन काडाको
तिम्रै हु म नसम्झ टाढाको
मिर्मिरेको घाम,
लर्के जोबन तिम्रै हो रामराम
ढांटे मरिजाम
केटि
हे फुल टिपी ल्याउदैनौ कहिले नि
यो दुखिलाइ ढाट्छौ नि जहिले नि
केटा
चोखो माया हुदैन पुरानो
तिमलाइ कहिले सम्झे र बिरानो?
मिर्मिरेको घाम,
लर्के जोबन तिम्रै हो रामराम
ढांटे मरिजाम
केटि
तिम्रो मन छैन कि चोखो
माया भय देख्थ्योउ नि मन रोको
मिर्मिरेको घाम,
लर्के जोबन तिम्रै हो रामराम
ढांटे मरिजाम