Posted by: Dalli Resham February 26, 2007
San dai! Please do sth.! This is too much!
Login in to Rate this Post:     0       ?        
गौतम जी ले यो ठीक कुरा गर्नु भयो । मलाई साझा धेरै मनपर्छ र म प्राय हरेक दिइन यहाँ समय बिताउछु । मेरोकुरा त परै जाओस् मेरो श्रीमान पनि यसो समय पाएमा साझामा आउनु हुन्छ । नेपाली त उहले नजाने पनि अङ्रेजिमा पनि लेखिएका छाणा कुरहरु पढेर अलिक मलाई पो अप्ठारो लाग्न थाल्यो । एक्- आर्कामाथि रिसाउनौ त जायज छ, तर नराम्रो बोलिले मात्रै त्यस् रिस्को समाधान हुन्छ त???? Let's all make sajha a place to be SAJHA for all of us.
Read Full Discussion Thread for this article