Posted by: NiLgIrI February 26, 2007
ज्ञानेन्द्र नजर बन्दमा
Login in to Rate this Post:     0       ?        
त्यो नेपाल डायरि सुने पनि न सुने पनि मलाइ चाँइ त्यो पत्यार लाग्दैन किन भने नेपाल सरकारको परराष्ट्रमन्त्रालयको आधिकारिक वेब साइटमा अझै पनि राष्ट्र प्रमुखमा ज्ञानेन्द्रकै नाम रहेछ । हिजो तेसैमा समाचार थियो । हिजो को आज तेति ठुलो परिबर्तन तेहि पनि सतिले सरापेको देशमा ।
Read Full Discussion Thread for this article