Posted by: Hi_nanu February 26, 2007
San dai! Please do sth.! This is too much!
Login in to Rate this Post:     0       ?        
गौतमजि र अरु साथिहरुले उठाउनु भएको कुरा धेरै साझा नेपालिहरुको मन भित्र खेलेको कुरा हो।त्यसैले सान दाइले यो कुरालाइ बिशेष महत्त्व दिएर केहि गर्नु होला भन्ने आशा गरौँ। घृणाले कसैलाइ ठुलो बनाउदैन,मिलेर दुख सुख बाँडेर बसौँ साथि हो। आमा,बुवा भनेका सबै भन्दा पूज्य हुन्छन,चाहे त्यो आफ्नो होस या अरु कसैको,उनिहरुको सम्मान गर्नुको सट्टा उनिहरुलाइ प्रहार गर्नु कुन्रै पनि शर्तमा सभ्य समाजका लागि पाच्य विसय होइन। Pls,Pls,Pls do something to make it clean. Thanks Be Positive
Read Full Discussion Thread for this article