Posted by: chinde February 25, 2007
बिन्ती पत्र
Login in to Rate this Post:     0       ?        
कहिले माओको बन्दुक पड्कियो कहिले र्हितिक कान्डा मच्चियो त कहिले मदेश करायो खै कसरी भनु ? देशमा शान्ति हरायो गिरिजाहरु कति आए गए देउवाको त के कुरा एउटै आशा थियो माईला दाईको तर चलाई दिए छुरा
Read Full Discussion Thread for this article