Posted by: silverparrot1 February 25, 2007
MRIThYU
Login in to Rate this Post:     0       ?        
नमस्ते सबै लाई धेरै दिन देखि एउटा प्रश्न दिमाग मा खेलिराको छ । प्रश्न हास्यस्पद लाग्न सक्ला तर सोच्न योग्य पनि छ मृत्यु यही त्यो शब्द हो जस्को उच्चारण मेरो मश्तिश्क आउने बितिक्कै एक्कै पटक अनेक प्र्श्नचिन्ह हरु वोरिपारी घुम्न थल्छन । वास्तव म यो के हो ? मात्र एउटा तितो यथार्थ, या यो भन्दा बढी ? ? ? हुन सक्छ यो सोच्नु मेरो मुर्खता या फेरी मेरो पागलपन्, तर साचो त एही नै हो कि, यो मेरो खोज्को बिषय जस्तै बन्न गैसक्यो, यस अर्थमा म सँग अरु सँग यस जिज्ञासाको बारेमा छलफल गर्नु बाहेक कुनै चरा देख्दिन, हे हे हे , माफी चाहन्छु एकदम कल्पना बहिरको कुराकानी गर्दै छु , जे होस् छलफल त गर्न पाइन्छ नि , हैन र ? ?
Read Full Discussion Thread for this article