Posted by: pire February 25, 2007
youth relaunched, aba arko natak?
Login in to Rate this Post:     0       ?        
अरु भन्दानि त्यो 'जि पि कोइराला' भन्ने नाम पनि सिटाँ देखेर हाँसो उठ्यो। बुढा व्हाँ कमलपित्तले भरेभोलि भएर ढलिराछन, ह्याँ चाहिँ 'युथ एसिया' मा उनको नाम गेस्टमा !! यो आँखाले नि के के देख्न पर्‍याहो पर्भु!!
Read Full Discussion Thread for this article