Posted by: pire February 25, 2007
A DV VICTIMS' MESSAGE
Login in to Rate this Post:     0       ?        
ब्रो, अम्रीकानेको नियमै त्यै छ। मेरो विसा पनि एकपटक रिजेक्ट भा'थ्यो, एप्लिकेसन फिस चट भो। अब मलाइ उनीहरुको नियम थाहा थियो, गनगन गरिनँ, हिडेँ। ए बाबा, उनीहरुले कहिले इन्टर्भ्यु भनेको सियोर विसा हो भन्या'छन भन्नुस त? गोराको नियमै लुटेर खाने छ त के गर्ने? कि लड्न परो तिनको सर्खार सित, कि हाम्ले पनी उनका नागरिकलाइ तेस्तै नियम लगाउन परो टिट् फर ट्याट भनेर। अब उसको काँग्रेसले बना नियम पानीपोखरीमा बसेर लडेर भएन नि। के नेपालाँ पद्मरत्नले जुलुस गर्‍याझै हो र भन्या?
Read Full Discussion Thread for this article