Posted by: 1whocandie4u February 25, 2007
नेपाल सरकारको हबिगत ल हेरौ
Login in to Rate this Post:     0       ?        
सुचना तथा संचार मन्त्रालय लाइ नै थाहा रहेन छ नेपाल सरकार को लोगो परिवर्तन भएको, बिचरा नेपालको सुचना तथा संचार को हबिगत्, इन्फरमेशन एण्ड कम्युनिकेशन पेज चै सबै अन्डर कन्स्ट्रक्सन रे, कहिले कन्ट्रक्सन होला त, अन्तरिम सरकार् बने पछि, अझ सुचना बिभाग तिर त पेज नट फाउन्ड रे कम्प्युटर ले
Read Full Discussion Thread for this article