Posted by: 1whocandie4u February 25, 2007
नेपाल सरकारको हबिगत ल हेरौ
Login in to Rate this Post:     0       ?        
नेपाल लाइ सुचना प्रबिधिको क्षेत्र मा माथि पुर्‍याउने र यसो गर्ने र उसो गर्ने भनेर मैले सुनेको चै १० बर्स भयो होला तर आज सरकारी वेब साइट हेर्दै जादा चै छिट्टै नै नेपालले सुचना प्रबिधिको क्षेत्र मा ठुलै फड्को मार्ला जस्तो लाग्यो(? )सरकारी हबिगत हेर्न आउनुहोस् सुचना तथा संचार मन्त्रालय को वेब साईट
Read Full Discussion Thread for this article