Posted by: pire February 25, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
खबर्दारब्रो, प्रेममा घात पर्‍या भन्दा अलि दु:ख त लाग्यो, तर बैसाँ त्यस्तै हो। जे होस, मेरो त्यो तुम अगर् वाला गीत पनि तेस्तै कुरकुरै बैसाँ यौटिको पछि लाग्दा झ्वाट्ट रिडिया खोल्दा आको थ्यो र मनाँ चसक्क छोएर सधैं सम्झने भइयो। अब यस्तै हो। सबैको एकुण्टा कहानी हुन्छ भन्छन क्या।
Read Full Discussion Thread for this article