Posted by: shubha February 24, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
हेहेहेहे रिसाइदिनेहरुले नेपालीमै गालिगरेको भए हुन्थ्यो कि हिन्दिभाषाको गित सुन्दैमा न कोहि बिहारी हुन्छ ,न नेपाली संगितको अबहेलना । आखिर के खराबी छ त भाषामा ?? भाषागत जानकारी अनि ब्यक्तिको ब्यक्तिगत कुरो हो यो। हाम्रो देशमा पनि कत्तिले हिन्दि भाषालाइ मातृभाषाको रुपमा प्रयोग गर्छन । म त भन्छु भाषा देश-विषेश,जाती-विषेश र धर्म-विषैशको पेवा हैन ,न यस्को कुनै भोगोलिक सिमा नै हुन्छ ---भाषा सभ्यता हो। त्यसैले मैले त यहाँ कुनै ठूलो समस्या देखिन । बरु हजूरहरुले देवनागरीमा लेखेको भए अलिकति भएनि नेपाली पहिचान हुने थियो ---नरिसाम है एउडो कुरो क्या :)
Read Full Discussion Thread for this article