Posted by: harikancha February 24, 2007
Prachanda's murder plan
Login in to Rate this Post:     0       ?        
do you think prachnda is speaking truth or jsut to have sympathy from public. यसैबीच बुटवलमा आयोजित एउटा कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले आफ्नो हत्या गर्ने प्रयास भएको बताएका छन्। प्रचण्डले भने, '...मेरो हत्या गर्नका निम्ति मात्रै ६० करोड निकास भएको थाहा पाएको थिएँ मैले बिराटनगर जाने बेलामा।' source: http://www.bbc.co.uk/nepali/news/story/2007/02/070224_butwal24.shtml
Read Full Discussion Thread for this article