Posted by: vivasg February 24, 2007
नेपाल झनै बिग्रने भो!
Login in to Rate this Post:     0       ?        
कति वटा साल बिते संघर्ष का, आखिर सबैले भन्थे ति र यो अनि अर्को सारा आन्दोलन हरु सबै नेपालको बिकासको लागि हो, नेपाल बनाउने नयाँ सन्कल्पले हुनेहुन आन्दोलनहरु । तर आज मेरो नेपाल धुरु धुरु रोएको छ । आफ्नै कोख्बाट बगेको पानीको मुल्य कसैले नबुझे जस्तै नेपाल आमाको आशु बुझ्ने नेपाली कोही जन्मेन । जुन जोगी आए नि कनै चिरेका । १२ बर्षाक महाभारतको लडाइ भर्खर टुङ्ङो लागेको थियो भनेका अनेक जातिको नाम मा फेरी नेपाल आमा माथि वालात्कार्को खेल शुरु भैसक्यो । बेहाल भयो आमा तिम्रो, बेहाल भो । म त एत्त भन्न सक्छु आमा पापिहरुले तिमीलाइ अझ बढी वालाअत्कार रगर्ने दिन आउँदैछ । मलाई माफ गर आमा ।
Read Full Discussion Thread for this article