Posted by: MR_TRUTH February 24, 2007
म पनि नयाँ राजावादि
Login in to Rate this Post:     0       ?        
यि सबै सात सालको प्रजातंत्र पछि देशको स्वार्थ लाइ छोडेर दलहरु जसरि अ आफ्नो निजिगत स्वार्थ पुरा गर्न व्यस्त थिए त्यहि हुदैछ, इतिहास आफै दोहरिदै छ्...अनि भारतिय बिस्तारबाद्को इतिहास पनि... यि चोर हरुलाइ नेपालको कुनै माया छैन बरु दरजिलिंग र सिक्किम संग नै साट्ने सबैभन्दा सांतिपुर्ण उपाय हो कि ? अनि हेरओ कतिजना यि परमेंद्र्रहरुले समानुपातिक मौका पाउलान डक्टर इंजिनेर हुने बिस्वबिध्यालय चलाउने, बिहारि भएपछि...नेपाल र बंगलादेश को दुरि धेरै छैन रे बरु त्यहि पुल बनाउने हो कि ? कुनै बादि दल हरुको बिस्वास छैन कि तिनिहरुले बहुमत पाउछन भनेर..भद्रगोलका कारण यही हो...राजाको हात भएको भन्नु पनि कोठे पत्रकारिता नै हो बिना प्रमाण...उहि माओबादिको हतियारको कुरा जस्तो...देखाए बिहारबाट ल्याए भन्ने नदेखाए लुकाए भन्ने...अब के गर्ने ? तर धनि राजा देखी लिएर यि गरिब भन्ने माओबादि सबै चोर डांका हुन अ आफ्नो स्वार्थ मात्र देख्ने सब बराबर कुनै तलमाथि छैन...
Read Full Discussion Thread for this article