Posted by: Yahoooooo February 24, 2007
Sadhai mero jivanma yo mayale paryo runalai
Login in to Rate this Post:     0       ?        
Slackdemic जी, तपाइले भनेको त्यो गीत पनि सुनेको हो अडियोमा । म गत साल नेपाल जाँदा मैले रक्तिम परिवारको गीतको VCD निक्लेको बिज्ञापन देखेर पसल खोज्दै हिडेको कता हो कता । अन्तिममा त्यो जमलको डेक्सो म्युजिकवालालाइ मलाइ जसरि पनि त्यो सिडि चाइयो भनेको ल्याइदियाथ्यो । मलाइ थाहा भएसम्म अहिले सम्म भाग १ र भाग २ मात्र निस्केको छ । हेरौ यसपाला जाँदा भेटिन्छ कि?? अर्को यो रमाइलो टिपिकल डान्स देखिन्छ ।
Read Full Discussion Thread for this article