Posted by: Digital_sangalo February 23, 2007
nepali Jokes (हर्केले उल्लू बनायो)
Login in to Rate this Post:     0       ?        
चलाख हर्के हर्के भर्खरै काठमाडौं छिरेको थियो,घुम्दै जादा ऊ जमलको घण्टाघर अगाडि पुग्यो,त्यहाँ एउटा मान्छेले उसलाइ बोलाएर भन्यो-"दाई, ऊ त्यो माथि को ठुलो घडी किन्नुहुन्छ? १००० रुपैयामा चारै वोटा घडी दिन्छु" हर्के १००० मा चारै वोटा घडी पाउने कुरामा मक्ख पर्‍यो र हुन्छ भन्दै १००० रुपैया निकालेर दियो, त्यो मान्छेले पैसा लिएर भन्यो- एक छिन यही बस्नुस् है? म ठुलो भर्‍याङ लिएर आउछु, अनि घडी निकालेर दिन्छु," हर्के कुरेको कुर्यै भयो, त्यो मान्छे आएन अनि घर फर्क्यो, अर्को दिन फेरी घुम्दै जादा हर्के त्यही पुग्यो, र फेरी त्यही मान्छेलाई भेट्यो, आज पनि त्यो मान्छेले घडी दिन्छु भनेर हर्के सँग पैसा माग्यो, हर्के ले खल्ती बाट १००० रुपैया निकालेर उसलाई दियो र च्याप्प हातमा समातेर भन्यो-" मलाई मुर्ख ठान्नु भको होला,हिजो जस्तै कुर्छु भन्ने सोच्नु भको होला, आज तपाईं कुर्नुस्, म भर्‍याङ लिएर आउछु," He hehehehh more visit http://www.sangalo.be/jokes.htm
Read Full Discussion Thread for this article