Posted by: Digital_sangalo February 23, 2007
nepali Jokes (हर्केले उल्लू बनायो)
Login in to Rate this Post:     0       ?        
हर्केले उल्लू बनायो हरिद्वार घुमिसके पछि हर्के मुम्बैइ शहर पुग्यो । त्यहाँका ठूला ठूला घर हरु देखेर छक्क पर्दै हर्के त्यस घरको तल्लाहरु गन्न थाल्यो । त्यत्तिकैमा एउटा मान्छे आएर सोध्यो-“ के गरेको?” उसले भन्यो- घर को तल्ला गनेको, त्यस मान्छे ले ठगिहालौ भनेर भन्यो- “यहाँ त तल्ला गनेको पनि पैसा पर्छ, एक तल्ला गनेको १ रुपैया, कति तल्ला गन्यौ? “ हर्के ले १२ रुपैया दिदै भन्यो-“१२ तल्ला गनें ।“ त्यो मान्छे पैसा लिएर गयो अनि हर्के मक्ख पर्दै भन्छ- “नराम्रो सँग उल्लू बनाएं आज यसलाई, २१ तल्ला गनेर १२ रुपैया मात्र दिएँ ।“ More Please visit www.sangalo.be
Read Full Discussion Thread for this article