Posted by: Rahuldai February 23, 2007
Robin & Looza lyrics ko aartha???
Login in to Rate this Post:     0       ?        
होइन के हो यस्तो? आफु अल्लारे भएको बेला को लेखेको भए नि गाएको भए नि केहि न केहि अर्थ हुन्छ नि हो गाँठे । अर्थ न बर्थ गोबिन्द गाई भनेको यहि हो। यस्तै अ-गीत् मा झुम्मिएर नेता लाई गाली गर्यो अनि छुट्टै मधेश् माग्यो, यति हो। यस्तो गीत् संगीत् ली आफ्नै दरिद्र मानसिकता मात्र प्रदर्शन् गर्दछ। आफै गीतकार् आफै संगीत् कार् आफै इतिहासकार् आफै नेता, आफै अभिनेता हुने बहुल प्रतिभा धनि रहेछन् भन्नु पर्यो अब।
Read Full Discussion Thread for this article