Posted by: miss_ me February 23, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
धन्यवाद Amazing jee . सिनेमा हेर्ने चलन छैन नै भनुम न हलमा गयोकि भुसुक्क निद्रा लाग्छ । यो गित चै म सानो हुदा मेरो दाजुले रेडियोमा सुन्नु हुनथ्यो । हामी( मेरो दिदी र म) चै दाजूको छेँवैमा खेलिराहुन्थ्यौ । दुर्भाग्यबस मेरो दाजुको स्वर्गवास भएको पनि २१ वर्ष पुगिसकेको छ र पनि यो गित सुन्दा दाजूसंग रहेका ति बाल्यकालको दिन हरु ताजा भएर आउछ। तर मैले रेडियोमा मात्र सुनेको थिए उ बेला । तेसो त अजै नि यो सिनेमा हेर्या छैन :)
Read Full Discussion Thread for this article