Posted by: pire February 23, 2007
So Funny
Login in to Rate this Post:     0       ?        
परमेन्द्रजिको बारेमा लेख्यो भनेर मैले गोदाइ खन्छु, तर वहाँ मान्छे जति पढ्यो तेति फन्नि लाग्छ मलाई। यसपाला त नेपाली टाइम्समा पनि वहाँ नै। वहाँ घमण्डि नहुने हो भने नेपाल र मधेश दुबै हाँक्न सक्ने मान्छे हो, सार्‍है डेडिकेटेड, तर सबैलाई सरप्ने वहाँको बानीले गर्दा आखिर सबैलाई घाटा हुने भो:( जे होस, तलको लिंकमा वहाँले ANTA ( तराई नेपालीहरुको एउटा सम्माननिय संस्था) र बिनय साहलाई सरापेको पढौं। http://madhesi.blogspot.com/2007/01/anta-politics-and-madhesi-self-hate.html [I am a fan]:) Please curse these people also: i)Bhuvan KC ii) Jal Shah iii) Upendra Mahato I want to hear you cursing the characters who are unlikely target elsewhere:) Love you and god bless you, bro!!:)
Read Full Discussion Thread for this article