Posted by: uptowngal February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
यामु तिमी नेपालमा झ्याइ पर्न जान लागेको भए हम्ला नि निम्तो देउ क्यारे । फेरी त्यो कुम्ले जस्तै सुतुक चै भागने होइने । सानानी आज्भोली मिस् अलि बिजी छैन रे भुराभुरी सँग । खै तिरु आउँदै होली । उस्को मा त भर्कर ८ बज्न लाग्यो क्यारे । हरि तिम्रो काम मा भुइ पुच्ने काम पाइन कि क्याहो । एसो तिम्रो साहुलाइ सिफारिस् गरेर हम्लानी काम मा लगाइदेउन ।
Read Full Discussion Thread for this article