Posted by: Pretty February 23, 2007
--चौतारी ४६--
Login in to Rate this Post:     0       ?        
यामी फेरि नेपाल जाने रे? अस्ति भर्खर गर आ जस्तो लाग्छ त। :O ठुली, ठिक् छ मेरो, तिम्रो नि, आई मिश्ड् यु के। मिस् दिदि र तितौरी खै त? गौतम दाई नछोड्नुस् है यि कुखुरा चोरहरुलाई। खुचिङ् खुचिङ् खुचिङ् :P लौन हरि को काममा त कुरै ईन्जिनेरबाट शुरु हुदो रैछ, हामी जस्ता झारपातले के गर्नु? :(
Read Full Discussion Thread for this article